समाचार Archives - Page 1033 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

निर्वाचनको तयारी पुरा, फागुन २१ मा मतदाता नामावली

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पुरा भएको बताएका छन् । शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश

परिस्थिति खतरा बनेको भन्दै प्रचण्ड–नेपालले डाके आकस्मिक केन्द्रीय कमिटी बैठक

काठमाडौं- नेकपाको प्रचण्ड–नेपाल पक्षको आकस्मिक केन्द्रीय बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने तयारी गरिएको छ। बिहीबार अकस्मात सूचना पठाएर सबै केन्द्रीय सदस्यलाई आज शुक्रबार सक्कली नागरिकतासहित पार्टी कार्यालय आइपुग्न निर्देशन दिइएको

संविधान कोमामा जाँदैन, जनतालाई कोमामा पठाउन खोजियो: एमिकस क्युरी सदस्य पाठक

काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्ध संवैधानिक इजालासमा एमिकस क्यूरीका रुपमा बहस गरेकी वरिष्ठ अधिवक्ता गीता पाठकले संविधान कोमामा नरहेको तर्क गरेकी छन् । सरकारी वकिल टेकबहादुर घिमिरेलाई जवाफ दिँदै वरिष्ठ अधिवक्ता

पर्यटन क्षेत्र ब्युँताउन बोर्ड प्रमुख रेग्मीका तीन रणनीति

काठमाण्डौं- नेपाल पर्यटन बोर्डले पर्यटनसंग सम्बन्धित तथ्यांकहरुलाई डिजिटल डेटाबेसमा राख्ने तयारी गरेको छ । कोरोनाकालकै बीच बोर्डले पर्यटनसम्बन्धी तथ्यांक अभावको समस्या समाधान गर्न लगानी र जनशक्तिबारे अध्ययन गरेको बोर्डले पर्यटन

प्रचण्ड-माधव समुहमा पनि भागबण्डाकै तनाव

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ। प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल

संविधानमाथि शृंखलाबद्ध आक्रमण: प्रतिनिधिसभा विघटन, प्रदेश सभा बन्धक

काठमाडौं- देशमा संविधान छ कि छैन भन्ने प्रश्न उठेको छ । किनकि, एकातिर प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको भन्दै संघीय संसद्को प्रतिनिधिसभा भंग गरिदिएका छन् । उता, प्रदेश १

एउटै गल्तीका कारण जर्जियाका प्रधानमन्त्रीले दिए राजिनामा

एजेन्सी- जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिएका हुन् । संसद सदस्य

नागरिकता बोकेर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह

काठमाडौँ- विभाजित नेकपाको आधिकारिता विवाद टुंग्याउन दवाव दिनेगरी शुक्रबार प्रचण्ड-माधव समूह निर्वाचन आयोगमा जाने भएको छ । यसपटक भने केन्द्रीय सदस्यको नागरिकता नै बोकेर नेताहरू आयोग जान लागेका हुन् ।

ओली र देउवाको एउटै संयोग: कांग्रेस पनि फुट्ने लयमा

काठमाडौं- नेपाली काँग्रेसको बुधबार बसेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा महाधिवेशनको मितिबारे छलफल गरेलगत्तै अरु नेतासङ्ग तातेपछि धेरैले अचम्म मानेका छन् । त्यहिबेला एकजना सदस्यले थप अचम्भित हुँदै भने

प्रधानमन्त्री ओलीको सिद्धान्त: सत्यसँग लड्दिन, शक्तिसँग झुक्दिन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफू सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको बताएका छन् । बिहीबार सर्वोच्च अदालतमा आफूविरुद्ध परेको अवहेलना मुद्दाको लिखित जवाफमा प्रधानमन्त्री अ‍ोलीले आफू १४

आन्दोलन गर्न पैसा छैन भनेपछि विवादमा तानिए देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादास्पद अभिव्यक्ति दिएका छन् । नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनमा पोखरा पुगेका देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको बताएपछि अहिले उनी आलोचनाको शिकार

आइपिएलबाट बाहिरिए सन्दीप: कुनै पनि टिमले किन्न मानेन

काठमाडौं- नेपाली क्रिकेट स्टार तथा लेग स्पिनर सन्दीप लामिछानेलाई इण्डियन प्रिमियर लिग आईपीएलमा कुनैपनि समुहले लिन मानेन । यससँगै सन्दीपले आइपिएलको १४ औँ संस्करण खेल्न नपाउने भएका छन् । बहिबार