विष्णु पौडेल रबैयाप्रति बालकृष्ण खाणको आपत्ति
काठमाडौं- नेकपा ओली समुहका नेता तथा अर्थमन्त्री विष्णु पौडेलको पछिल्लो रबैयाप्रति नेपाली कांग्रेसका नेता तथा सांसद बालकृष्ण खाणले आपत्ति जनाएका छन् । खाणले जनताको सहमति विपरित मोतीपुर औद्योगिक करिडोर शिलान्यास












