समाचार Archives - Page 1003 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

प्रधानमन्त्री ओलीले भने: अब मैले कहिल्लै त्यस्तो गल्ती

काठमाडौं- नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि

‘विष्णुले मिलाऔँ भन्ने, ईश्वर कहाँ हुन्छ भन्दै पड्किहाल्ने’

सोमबार धुम्बाराही वार्ता- विभाजित भइरहेको एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, ‘मिल्न हैन, अल्मल्याउन प्रहसन रचियो’ भन्ने निश्कर्ष छ, झलनाथ–माधव समूहको । आइतबार रातको पौने ९

राष्ट्रपति र नेमकिपाको समर्थनमा फेरि संसद विघटन गर्ने ओलीको संकेत

काठमाडौँ- सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने संकेत गरेका छन् ।

तीन जना पूर्वप्रधानमन्त्रीले बहिस्कार गरे राष्ट्रपतिले डाकेको बैठक

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक तीन जना पूर्वप्रधानमन्त्रीले बहिस्कार गरेका छन् । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नजाने भएका छन् भने पूर्वप्रधानमन्त्री

राष्ट्रपतिले बोलाएको बैठक बाबुरामले गरे बहिस्कार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बहिस्कार गरेकाक छन् । राष्ट्रपतिले अपरान्ह ४ बजे बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी नहुने

ओली नै एमाले पार्टी फुटाउन लागिपरेको आरोप

काठमाडौं- सत्तारुढ नेकपा एमालेको असन्तुष्ट समूहले भोलि र पर्सि आयोजना गरिएको गुट भेला पार्टी एकताकै लागि भएको दाबी गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेताहरूले केपी ओली समूह पार्टी

ओलीको प्रधानमन्त्री पद जोगाउन देउवाले भूमिका खेले: रामचन्द्र

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाकै कारण प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा टिकिरहन सफल भएको बताएका छन्। पूर्णप्रसाद–मायादेवी शान्ति पुरस्कार वितरण गर्ने कार्यक्रमलाई पोखरामा सम्बोधन

प्रधानमन्त्री ओलीलाई योगेशको निम्तो: प्रमुख अतिथि बन्न आइदिनुस

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यकर्ता भेलामा प्रमुख अतिथि बन्न निम्तो दिएका छन् । प्रधानमन्त्री ओलीले कार्यक्रममा नजर राखिने बताएपछि भट्टराईले आफै आएर प्रमुख

माओवादी केन्द्रले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं- नेकपा माओवादी केन्द्रले तत्काल राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई राजीनामा दिन आग्रह गरेको हो। माओवादीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई

माधव पक्षको भेलामा जानेलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिको भेलामा सहभागी हुनेलाई कारवाहीको चेतावनी दिएका छन् । उनले घुमाउरो भाषा प्रयोग गर्दै यस्तो चेतावनी दिएका हुन् । “यस

संसद बैठक नै अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं- सरकार पक्षकै सांसदहरूले संसद चलाउन नचाहेको देखिएको छ । सरकारले विजनेस नै दिएको छैन र सत्तापक्षका सांसदले बहस गर्न नहुने भन्दै संसदमा नेतालाई बोल्ने कुरामा सहमत भएका छैनन् ।

राष्ट्रपतिले बोलाईन सर्वदलीय बैठक

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छिन्। मंगलबारका लागि सर्वदलिय बैठक बोलाइएको छ । पूर्वप्रधानमन्त्रीहरू तथा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षहरूलाई बैठकमा बोलाइएको हाे। मंगलबार दिउँसो ४ बजे