विचार/लेख Archives - Page 9 of 63 - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

यो सहरलाई बनाइएको लकडाउन हो, गाउँमा के गर्ने

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ विश्वका २१० देशमा फैलिएको कोरोना संक्रमणमा अपबादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन् । ठूलो जनसंख्या, भीडभाड, सानादेखि ठूला उद्योग, रोजगारीको अवसर, गाउँमा भन्दा धेरै

नेपालमा संक्रमणको तेस्रो चरण: नागरिकको अबको जिम्मेवारी

-डिकेन्द्र ढकाल, समाजशास्त्री बैशाख २ गतेको निर्णयबाट नेपाल सरकारले फेरि बन्दाबन्दी लम्बाएको छ । अहिले हामी एक प्रकारको ‘युद्ध’को अवस्थामा छौँ । युद्धको बेलामा कमान्डरले दिएको आदेश राम्ररी पालना नै

कोरोना महामारी र अमेरिकामा नेपालीको अवस्था

-दीपक घिमिरे अर्ध निद्रामै थिएँ, फेसबुक म्यासेन्जरमा फोन आयो । चार्जमा भएको मोबाइल तानेर हेरेँ । नेपालबाट भाईले रहेछ, निद्रा बिग्रने डरले उठाइन । फेरि ट्वाङ गर्दै म्यासेज आयो, हेर्दिन

समाजशास्त्रीय दृष्टिकोणमा कोरोना महामारी

-डिकेन्द्र ढकाल, समाजशास्त्री यति बेला विश्वमा फैलिरहेको महामारीको बारेमा समय र स्थान अनुसार समुचित व्यवहार गर्न समाज शास्त्रीय दृष्टिकोणको ठुलो महत्त्व हुन्छ । कुनै पनि महामारी कुनै टाढैको ठाउँमा देखा

राष्ट्रिय सङ्कटमा युवाको काँधमा जिम्मेवारी

-गोविन्द बीसीवास्तवमा मानव जीवनको सबैभन्दा ऊर्जाशील, गतिशील र सामर्थ्यवान् उमेर भनेको युवा अवस्थाको नै हो । प्रत्येक युवामा केही गर्ने एउटा सुन्दर सपना हुन्छ, एउटा विशाल आकाङ्क्षा हुन्छ, अनि काम

विषम परिस्थिति र सामाजिक सुरक्षा

– केदार ज्ञवाली विषम परिस्थिति र भोगाइका बिच दिनहुुँजसो एकान्तबासबाट सुनिने वाक्य हो- ‘विश्वलाई अहिलेको परिस्थितिबाट छिट्टै राहत मिलोस् ।’ झस्किँदै समाचारका प्रत्येक हेडलाइनलाई धैर्यतापूर्वक सुन्दछु, हेर्दछु अनि मलिन अनुहार

प्रधानमन्त्री ओलीको समस्या ‘सबै देख्ने तर भ्रष्टाचार नदेख्ने…’

–कर्ण अधिकारी कोभिड १९ कोरोना भाइरसले संसारका समृद्धशाली राष्ट्रदेखि विपन्न राष्ट्रहरूलाई आक्रान्त बनाई रहेको अवस्थामा कोरोना भाइरसको उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरिदमा नियतवश भ्रष्टाचार गरिएकोबारे उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण

कोभिड-१९ को डर, अतिवाद र हाम्रो मन

-डा. गोविन्द शरण उपाध्याय (एक)हिजो बिहान ७:३० बजे तरकारीको पसलमा एक जना भाइ गफिँदै थिए – आफूलाई त कोभिड-१९ को फिटिक्कै डर लाग्दैन । मैले त केही वारेको छैन, सेनिटाजर,

दुर्भाग्यवस हामी तेस्रो चरणमा पुग्यौँ भने बर्बादै हुन्छ

-डिकेन्द्र ढकाल, समाजशास्त्री कोरोना संक्रमणबारे नेपाल हिजो मात्रै दोश्रो चरणमा पुगेको पुष्टि भएको छ । पहिलो चरण भनेको कोरोना संक्रमण देश बाहिरबाट आएको व्यक्तिमा देखिनु हो । दोश्रो चरणमा पुग्नु

डर नमानौँ, संक्रमित अझै धेरै पत्ता लाग्न बाँकी छ: जनस्वास्थ्य विज्ञ

–डा. रविन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आज थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । साथै बाहिरबाट आएको व्यक्तिबाट स्थानीयलाई सरेको हुँदा नेपाल कोभिड-१९ को दोस्रो चरणमा पुगेको छ ।

यस्ता विषयमा ध्यान दिनेहो भने कोरोनाबाट बच्न सकिन्छ

-डा. रविन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ अहिले कोरोनाको त्रासबाट जनजीवन अस्तव्यस्त बनेको छ। सबैजसो बर्गका व्यक्तिहरू कोरोनाको डरबाट आतंकित भएको अवस्था छ। आम जनसमुदाय कोरोनाको कारण आतंकित हुनुपर्ने अवस्था छैन। केही

नेपालको कोरोना-सन्दर्भ !!

डा. गोविन्द शरण उपाध्याय नेपालमा कोरोना भेटिएको छैन भनेर बढी हौसिनु पर्दैन । भारतीय सीमा र त्रिभुवन विमानस्थलबाट कोरोना बोकेका कति मान्छे नेपालका सहर र गाउँमा छिरेका छैनन् भन्न सकिन्न