प्रमुख समाचार Archives - Page 99 of 880 - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

विमान चार्टड गरेर उपचार गर्न थाइल्याण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन

झापाका सबै पालिकामा कृष्ण सिटौलाको कब्जा: देउवा, पौडेल र शर्मा नील

काठमाडौं- नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापाका सबै गाउँ तथा नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा नेता काँग्रेसका पूर्वमहामन्त्री तथा सभापतिका आकांक्षी कृष्ण सिटौलाले बाजी मारेका छन् ।

माधव नेपालको स्वास्थ्यमा समस्या

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य समस्या देखिएको छ । नेता नेपाललाई ज्वोरो आउने र ज्यान दुख्ने भएको बताइएको छ । नेपालसहित उनकी पत्नी गायत्री नेपालको स्वास्थ्यमा

दुई पटक संसद विघटन गरेका ओलीले भने: संसद्को अपमान भयो

दुईदुई पटक संसद विघटन गरेका प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को अपमान गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई संदेश पठाएका छन् । उनले संसदको अपमान गरी दल विभाजन अध्यादेश

अर्की महिलालाई करणी गर्न आफ्नै श्रीमतीले सघाएको पुष्टि, दुवै पक्राउ

काठमाडौं- राजधानीमा महिलालाई करणी गर्न श्रीमतीले नै श्रीमानलाई सघाएकी छन् । काठमाडौंको बानेश्वरमा ३८ वर्षीया महिलालाई करणी गरेका एक जना पुरुषलाई उनकै श्रीमतीले सघाएको पुष्टि भएको हो । बानेश्वर कात्यायनी

वर्षमान पुनलाई के भएको हो ? किन लगिँदैछ थाइल्याण्ड ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्य अवस्था जटिल बनेको छ । उनलाई थप उपचारका लागि बुधबार थाईल्याण्डको बैंकक लैजाने तयारी भैरहेको छ । स्वास्थ्यमा समस्या आएपछि

देउवाको दूत बनेर कार्की बालकोट पुगेपछि ओलीले देउवालाई पठाए यस्तो सन्देश

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका छन् । विहान ओलीलाई भेट्न कार्की बालकोट पुगेका थिए । ओलीको सचिवालयका एक सदस्य

जनार्दन शर्माको प्रस्ताव: पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरे। पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित

विधान मस्यौदाः ओलीका लागि मात्रै ‘कम्फर्टेबल’, अरुलाई निषेध

काठमाडौं- नेकपा एमालेको दसाैँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका लागि पुनः नेतृत्वमा दोहोरिन सहज हुने देखिएको छ। पार्टीमा नेतृत्वका लागि ओलीको बलियो प्रतिस्पर्धी नभएको अवस्था र विधान संशोधनलगायत विषयले उनलाई

ओलीका लागि ‘ब्याक फायर’ बन्यो केन्द्रीय कमिटी बैठक, अब माग्लान त माफी ?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मध्यमार्गी नेताहरूले संसद विघटन गरेकोमा अध्यक्ष केपी शर्मा ओलीले कान समातेर उठबस गर्नुपर्ने आवाज उठाएका छन् । ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा

ओलीको जवाफ: संसद विघटन जायज थियो, फेरि गरेपनि जायज नै हुन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले २ पटक गरेको संसद विघटनको बचाउ गरेका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष ओलीले ताजा

‘संसद विघटन गरेर गल्ती गरेँ भन्नुस’ भन्दै ओलीकै अगाडि कड्किए घनश्याम

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नुपर्ने प्रस्ताव मौखिक रूपमा पेश गरेका छन् । असोज १५ देखि १७ गते काठमाडौँमा हुने विधान महाधिवेशनको