फाइनलमा अलमुताइरी नै निलम्बित, भने- म माथि अन्याय
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेलमा सहभागी हुन नपाउने भएका छन् । प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएकाले उनीमाथि साफले फाइनल खेलमा












