प्रमुख समाचार Archives - Page 847 of 880 - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

‘ब्रेक थ्रु’ गर्ने तयारीमा प्रधानमन्त्री: गोप्य परामर्श, मन्त्री

काठमाण्डौ । देश दसैँमय भैरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारको संरचना बदल्ने तयारीमा जुटेका छन्। पछिल्लो समय सरकार संचालनबारे गहन छलफलमा जुटिरहेका ओलीले केहि ‘ब्रेकथ्रु’को तयारी गरेको स्रोतले

नेकपा टाट पल्टिएपछि चिनियाँलाई बेच्न लागे: गगन थापा

जुम्ला । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले नेकपाले आफ्नो बैचारिक दरिद्रता छर्लङ्ग पारेको बताएका छन। उनले वैचारिक रुपमा टाट पल्टिएपछि चिनियाँ कम्युनिष्ट पार्टीलाई नेकपा बेच्न लागिपरेको आरोप समेत

कृषि विकास बैंक प्रकरणः बैंक र प्रहरीको भनाई बाझियो

काठमाडौं- कृषि विकास बैंक लहान शाखाबाट पाँच करोड पाँच लाख रुपैयाँ सिस्टम ह्याक नभई चोरी भएको दाबि गरिएको छ । शाखाको कर्मचारीको युजर आइडी र पासर्वर्ड नम्बर चोरी गरि रकम

माफी माग्दै प्रचण्डले भने, म नै दोषी हो भने सबै भोग्न तयार छु

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वपीडितसँग सार्वजनिक रूपमा माफी माग्दै आफु दोषी भएको खण्डमा सबै भोग्न तयार रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौता भएको

खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेकाले त्यसबेला आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको बताएका छन् । ‘नेपालय’द्वारा प्रकाशित उनका समकालीन

मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण देखाइयो, तीन मन्त्रीको विवरण गोप्य

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकारी वेबसाइटमा ‘आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण’ शीर्षकमा ०७४–७५ कै विवरण राखिएको छ । वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको

प्रकाश चन्द भन्छन: विद्यार्थी लुट्ने माफियाको मुटु र दिमाग हल्लाउनुपर्छ

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव पुत्र प्रकाश चन्द पछिल्लो समय चितवन मेडिकल कलेजमा विद्यार्थीको आन्दोलनको नेतृत्व गरिरहेका छन् । भूमिगत नेता विप्लवका छोरा प्रकाश पेशाले चिकित्सक हुन् । तर, उनी मेडिकल

सर्वेन्द्र खनालको जहाज डुब्दै: यसरी हुँदैछन बर्खास्त

-एमराज खनाल काठमाडौं- प्रहरीको सर्वोच्च पद सम्हालेपश्चात् कैयौँ पटक गृह मन्त्रालयमै बोलाएर हप्काई खाएका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ। एकपछि अर्को प्रकरणमा मुछिँदै गएपछि

मन्त्री बास्कोटालाई १२ अर्ब भ्रष्टाचार गरेको आरोप लागेपछि…

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटामाथि १२ अर्ब भ्रष्टाचार गरेको आरोप लागेपछि प्रमाणित भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्टीकरण दिएका छन्। बिहीबार नेपाल सरकारका निर्णय सार्वजनिक

भूकम्पको धक्का: गोरखा र लम्जुङ बेसरी हल्लियो

काठमाडौं – बिहीवार साँझ भूकम्पको धक्का महसूस गरिएको छ । गोरखा र लम्जुङ जिल्लाको सीमा क्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुवै

कम्युनिस्टहरु असफल भएपछि चीनबाट नेता बोलाएर ट्युसन पढन लागे: पौडेल

दाङ- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्टहरु असफल भएको कारण चीनबाट प्रशिक्षण लिनुपरेको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस दाङले श्रीगाउमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै

मेडिकल कलेज सञ्चालक भन्छन: बरु शिक्षामन्त्री फेर्छौँ तर, रकम फिर्ता गर्न सक्दैनौं

काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनीहरुले बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारको निर्णयको विरोध