राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको भेट: कस्ता समझदारीमा
काठमाडौं । नेपाल भ्रमणको दोस्रो दिन चीनका राष्ट्रपति सी चिनफिङले आज १० बजेपछि प्रधानमन्त्री केपी शर्मासँग दुईपक्षीय मामिलामा भेटघाटको कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार उनी आजै स्वदेश प्रस्थान गर्नेछन्












