प्रमुख समाचार Archives - Page 807 of 880 - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

सरकारी साक्षी नै आलम जोगाउने खेलमा

काठमाडौं- बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जलाएको अभियोगमा प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद अफ्ताव आलमबिरुद्ध बयान दिने भनिएका गौरीशंकर राम चमारले घटनाको विषयमा थाहा नभएको भन्दै अदालत पुगेका छन्। अदालतमा

झनै हेप्दैछ भारत: महाकाली नदीमा अर्को दादागिरी

महाकाली साझा हो, पानी आधा–आधा हो। तर, नेपालले ‘केही पानी पाउने’ भनेर अपमानपूर्वक शारदा सम्झौतामा गरिएको सर्तलाई महाकाली सन्धिले प्रस्तावनामै दोहोर्‍याएको छ। भारतका लागि पानीको कुनै सीमा नतोकेर अथाह पानी

मेडिकल कलेजद्वारा झन्डै ३ अर्ब ठगी

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।

बालुवाटार जग्गा प्रकरणका दोषी विष्णु पौडेललाई मन्त्री पद उपहार

काठमाडौं- नयाँ सरकार बनेकै केहि महिनापछि चर्चामा आएको मन्त्रिपरिषद् पुनर्गठन अब भने पक्का भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १४ गते हुने उपनिर्वाचन अगावै मन्त्रीहरु हटाउने र नयाँ मन्त्रिमण्डल

वडाध्यक्षका दावेदारहरुनै कांग्रेसमा प्रवेश गरेपछि…

रामेछाप– वडाध्यक्षका दुइ जना दाबेदार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिका–५ प्रितिका नेकपाबाट वडाध्यक्षका दुइ जना दाबेदार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। मंसिर १४ मा हुने

रुप ज्योती पछि पद्म ज्योतीलाई पक्राउ गर्दै प्रहरी

काठमाडौँ – ज्योती समूहका उपाध्यक्ष रुपज्योतीलाई प्रहरीले पक्राउ गरेपछि चर्चित व्यवसायी पद्म ज्योतीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौँ जिल्ला अदालतले ठगी आरोपमा उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको

आलमलाई जोगाउन काङ्ग्रेसले फेरी निकाल्यो जुलुस

रौतहट : बम विष्फोटका घाइतेलाई इटा भट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमको समर्थनमा गौरमा फेरि लुजुस निस्किएको छ। आलममाथि थुनछेक बहस चलिरहेकै

दाङमा गोलि चल्यो, तीन जना पक्राउ

काठमाडौं- दाङको तुलसीपुरमा गोलि चलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको बताइएको छ । तुलसीपुरको खमारीका अपहरणकारी १९ वर्षीय विमल वली, नविन नेपाली

लिम्पियाधुरा राखेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन गरेको छ। समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन गरेको हो । समितिले नेपाल–भारत

नेकपाकै नेताले भने: भारत र मोदीको बिरोध गर्नेलाई पक्राउ गर्नुपर्छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णगोपाल श्रेष्ठले भारत र मोदीको बिरोध गर्न नहुने बताएका छन् । उनले अहिले जटिल अवस्था भएकोले नरेन्द्र मोदीको पुत्ला जलाउन नहुने

विद्यार्थीको पैसा फिर्ता गर्न १५ दिने अल्टिमेटम, ठगी मुद्दा लगाइने

काठमाडौं- सरकारले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता लिन १५ दिने समय सीमा तोकेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी यो समयभित्र पैसा फिर्ता नगरे

अमरेशकुमार भन्छन: सेनाले पेट्रोल बेचेर बस्ने कि सिमानामा सुरक्षा गर्ने?

काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने कि सीमानामा सुरक्षा गर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा