
मालारानीमा कांग्रेसका शोभाखर खनाल विजयी
अर्घाखाँची- अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका-३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् । कांग्रेसका उम्मेदवारले ११५९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपाका उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन्