प्रधानमन्त्रीको १० दिनको उपचार खर्च: दुई लाख ५४
काठमाडौं : महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १० दिन उपचारपछि प्रधानमन्त्री ओली बिहिबार निवास फर्किएका छन्। मंसिर १० एपेन्डिक्सको समस्या देखिएपछी अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको शल्यक्रिया भएको