अध्यक्ष ओलीले मागे परमादेश दिने पाँचै जना न्यायाधीशको
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको मात्रै नभएर परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिंदा राम्रो जिकिर गरेका छन्। एमालेका देशभरका स्थानीय तहको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै












