
धनुषा विस्फोटको रहस्य: ६४ लाखको हिसाब भेटियो
काठमाडौं- धनुषामा प्रहरी इन्सपेक्टरसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश साहलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने तथ्य फेला परेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रबार राति