कर्णालीको नयाँ मुख्यमन्त्री बने शाही
काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । मंगलबार उनले २१ प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष दाबी पेस












