
क्वारेन्टाइन बसेकाहरू भन्छन: सरकारले दोश्रो जुनी दियो
काठमाडौं – चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि आज (सोमबार) सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्केका छन्। क्वारेन्टाइन बसाइको १४औँ दिनमा गरेको नाक र