
टेकु अस्पतालको चरम लापरबाहीले भागेको भुजेलको बयान
काठमाडौं- टेकु अस्पतालबाट भागेका भनिएका व्यक्ति धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेको पाइएको छ। ती व्यक्तिले टेकु अस्पतालको चरम लापरबाहीले उनि त्यहाँबाट भागेक बयान दिएका