माओवादीले पनि बोलायो केन्द्रिय कमिटी बैठक, यी एजेण्डामा
काठमाडौं– माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ। अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्न लागेको हो। साँझ ६ बजे बस्ने तयारी गरिएको बैठक आसन्न राष्ट्रिय सम्मेनदका विषयमा










