
मतदातालाई डा. बाबुराम भट्टराईको यस्तो अनुरोध
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना मतदातालाई अपील गरेका छन् । हाम्रो पुस्ताकै ठूलो संकटको रुपमा अगाडि आएको कोरोना भाइरसको महामारीविरुद्ध संघर्ष गर्न डा. भट्टराईले