
राष्ट्रपतिलाई भेटेलगत्तै प्रचण्डसँग ओलीको गोप्य छलफल
काठमाडौँ- नेकपा केन्द्रीय सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसंग गोप्य छलफल गरेका छन् । सचिवालय बैठक पछाडी सारेर शीतलनिवास पुगेका प्रधानमन्त्री