व्यवहार परिवर्तन नगरे महामारी अझ खतरनाक हुने वैज्ञानिकको
एजेन्सी- मान्छेले अझैपनि आफ्नो व्यवहारमा सुधार नल्याउने हो भने भविष्यमा अहिलेको जस्तो महामारी बारम्बार भइरहने र अझ खतरनाक हुने वैज्ञानिकहरुको प्रमुख टोलीले चेतावनी दिएको छ । व्यापक रुपमा वातावरण विनाशका