प्रमुख समाचार Archives - Page 627 of 880 - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

ट्रम्पले भने: भारत-चीनको सीमा विवाद मिलाउन मध्यस्तता गर्न

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्वीट गर्दै भारत र चीनको बिचमा आफूले मध्यस्थता गर्न चाहेको बताएका छन् । उनले पछिल्लो समय भारत र चीनबीच गम्भीर बन्दै गएको सीमा विवादमा

बुधबार एकैदिन थपिए ११४ नयाँ संक्रमित

काठमाडौं- बुधबार एकैदिन १ सय १४ जना कोरोना संक्रमित नेपालमा थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ सय १४ जना संक्रमित भेटिएका हुन् ।

कोरोना परीक्षण गर्दा शुल्क नलिन सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले न्यून आय भएका र जोखिममा परेका श्रमिक वर्गलाई कोरोना परीक्षण गर्दा शुल्क नलिन आदेश गरेको छ । अधिवक्ता सन्तोष भण्डारीले निम्न आय भएका र जोखिममा भएका

ग्रेटर नेपाल फिर्ता ल्याउन संसदमै उठ्यो आवाज

काठमाडौँ –काठमाडौं- संघीय संसदको प्रतिनिधिसभामा ग्रेटर नेपालको माग उठेको छ। सांसद रेणुका गुरुङले पूर्वको टिस्टादेखि पश्चिम काँगडासम्मको भूभाग फिर्ता ल्याउनुपर्ने माग उठाएकी हुन्। समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले ग्रेटर नेपाल

भृकुटीमण्डपलाई क्वारेन्टाइन स्थल बनाउन भीमसेनदासको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंको भृकुटीमण्डपमा क्वारेन्टाइन बनाउन माग गरेका छन् । उनले काठमाडौं भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल, वीर अस्पतालको नयाँ भवन र सेनाको अस्पताल भवनलाई क्वारेन्टाइन स्थल

तीन दिनसम्म मेघगर्जन, हावाहुरीसहित वर्षा हुने

काठमाडौँ – आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुनको प्रभावले तीन दिनसम्म हावाहुरी, वर्षा र चट्याङ पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ

बुधबार कति थपिए कोरोना संक्रमित: यस्तो छ पछिल्लो अवस्था

काठमाडौं – प्रदेश १ र प्रदेश २ मा ६२ जना कोरोना संक्रमित थपिएका छन् । आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापामा १७ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा

अब इबोलाको औषधिले गर्नेछ कमाल

बीबीसी-बेलायती स्वास्थ्य सेवा विभागले कोरोना भाइरसका बिरामीका लागि रेमडेसिवियर औषधि प्रयोग गर्न अनुमति दिएको छ। त्यहाँका स्वास्थ्यमन्त्री मेट हेनककले उक्त औषधिको क्लिनिकल ट्रायल सुरु गरिने बताएका छन्। उनका अनुसार कोरोना

नेपाल-भारत सीमा विवादमा भारतीय कांग्रेसले देखायो चाँसो: मोदीमाथी आरोप

काठमाडौं- नेपाल र भारतबीचको सीमा विवादलाई लिएर भारतीय राष्ट्रिय कांग्रेसले चासो देखाएको छ । कांग्रेसका पूर्वअध्यक्ष तथा नेता राहुल गान्धीले नेपाल र भारतबीच अहिले सतहमा आएको सीमा विवादबारे भारतीय जनता

ऊहान ल्याबको चेतावनी: अब कोरोनाभन्दा खतरनाक भाइरस फैलिन सक्छ

एजेन्सी- कोरोना भाइरस फैलेको आरोप खेपिरहेको उहानको प्रयोगशालाले कोरोना भाइरस भन्दा पनि खतरनाक भाइरस फैलन सक्ने चेतावनी दिएको छ । हाल ऊहानमै पहिलोपल्ट देखिएको कोरोनाभाइरसले संसारभर महामारी मच्चाएको छ ।

चट्याङ, हावाहुरी र वर्षा हुनसक्छ: मौसमविद

काठमाडौं। आज देशको पूर्वी भूभाग तथा मध्य र पश्‍चिम पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौमम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि पूर्वी क्षेत्र तथा मध्य पहाडका केही

प्रधानमन्त्री ओलीले नेताहरूलाई भने : राष्ट्रियतामा बार्गेनिङ्ग नगरौँ

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावमा सहमति जनाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । आफ्नै आह्वानमा मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनमा राष्ट्रिय