प्रमुख समाचार Archives - Page 616 of 880 - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

घनश्याम भुसालको आग्रह : मलाई संसदमै ‘कोर्रा’ लगाइदिनुहोस्

काठमाडौं – कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफूलाई सचेत गराउन सांसदहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै मन्त्री

कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल भएको काँग्रेसको निष्कर्ष

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना महामारीको रोकथाम र नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका

पौडेलको संयोजकत्वमा रुकुम घटनाको छानबिन गर्न विशेष समिति गठन

काठमाडौँ- रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन भएको छ । नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको

स्वास्थ्यमन्त्री ढकाल भन्छन: चाहेजति पीसीआर टेस्ट गर्न सकिन्न

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले धेरै संख्यामा पीसीआर टेस्ट गर्न नसक्ने अवस्थामा सरकार रहेको बताएका छन् । संसदमा जवाफ दिंदै उनले सरकारका पनि विभिन्न बाध्यता भएकाले तत्काल

१० अर्ब खर्चबारे स्वास्थ्यमन्त्री ढकालको यस्तो जवाफ

काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको १० अर्ब विवरण प्रस्तुत गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले २ अर्ब ७६

श्रममन्त्री यादवले भ्रष्टाचार गरेको आरोप : के भन्छन यादव ?

काठमाडाैं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभा सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकमाथि भएको छलफलमा

२४ घण्टामा प्रदेश २ मा हालसम्मकै बढी संक्रमित भेटिए

काठमाडौं – सबैभन्दा बढी संक्रमित भएको प्रदेश २ मा सोमबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । १७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १३२३ भएको छ

पछिल्लो २४ घण्टामा थपिए ३१४ संक्रमित : नाजुक बन्दै अवस्था

काठमाडौं – पछिल्लो २४ घण्टामा ठुलो संख्यामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ३१४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने

सन्धिखर्कका उपमेयरलाई कोरोना संक्रमण

काठमाडौं- अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको नमूना परीक्षणमा उपमेयरलाई संक्रमण पुष्टि भएको नगरपालिकाका मेयर कमलप्रसाद भुसालले बताए। संक्रमण पुष्टि भएपछि

अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गर्दै सरकार

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्नेबारे प्रस्ताव गएको छ । विदेशमा रहेका नागरिक ल्याउनका लागि १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी सरकारले गरेको हो ।

कमल थापा भन्छन : बाबुरामजीको उचाई झनै बढेको छ

काठमाडौं- जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको वरियताको बिषयमा यतिबेला चर्को व्यंग्य चलिरहेको छ । सामाजिक संजालमा त उनलाई धेरैले जनता समाजवादी पार्टीको चौथो वरियतामा पुगेको भन्दै पार्टी छाड्न

२४ घण्टामा थपिए २१३ संक्रमित: यस्तो छ पछिल्लो अवस्था

काठमाडौं- कोरोना संक्रमणको महामारी नेपालमा पनि टाउको दुखाई बनेको छ । पछिल्ला केहिदिनमा नेपामा हरेक दिन सर्वाधिक संक्रमित थपिने क्रम जारी छ । बितेको २४ घण्टामा ठुलो संख्यामा संक्रमित थपिएका