
अब भारतलाई अल्टिमेटम दिनुपर्छः लालबाबु पण्डित
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद लालबाबु पण्डितले नेपाली भूमि फिर्ता गर्न र आफ्ना सेना लैजान भारतलाई अल्टिमेटम दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री