ओलीको वक्तव्य: द्वन्द्वकालका मुद्दामा माफी दिन सकिन्न (हेर्नुहोस
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानवताविरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन्। नेपाल सरकार र नेकपा












