प्रमुख समाचार Archives - Page 601 of 880 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

एउटा गल्तीले फैलियो न्युजिल्याण्डमा पुन: कोरोना संक्रमण

एजेन्सी- न्युजिल्याण्डमा २४ दिनपछि पुन: दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका दुई महिला बेलायतबाट आएका थिए। बिरामी परेका अभिभावकलाई भेट्न उनीहरूलाई बेलायतबाट न्युजिल्याण्ड आउन विषेश अनुमति

प्रधानमन्त्री ओलीले संसद र जनतालाई वास्तविकता लुकाएको भारतको दाबी

काठमाडौं- नेपालमा नयाँ नक्शा सर्वसम्मत रूपमा पारित भएपछि भारतीय मिडियाहरूले विभिन्न खाले दाबी गर्दै आइरहेका छन । भारतमा यतिबेला राजनीतिज्ञ, मिडिया र जानकारहरूले आफ्ना- आफ्ना राय राखिरहेका छन । यस्तैमा

कोरोना महामारीले नेपालमा ल्याएको सुन्दर र सकारात्मक परिवर्तन

बीबीसी- कोरोनाभाइरस महामारीमा गाउँघर फर्किएका मानिसहरू बाँझो छाडेका जमिनमा खेती गर्न थालेका छन्। सरकारले लकडाउन घोषणा गर्नुअघि र पछि ठूलो सङ्ख्यामा मानिसहरू आफ्ना गाउँ फर्किएका छन्। एक अधिकारीले तरकारी बाली

यस्तो छ विश्वभर कोरोना संक्रमितको पछिल्लो अवस्था

काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा

उपत्यकाभित्र सबैभन्दा बढी संक्रमित काठमाडौंमा : कति पुगे ?

काठमाडौं- देशभर कोरोना संक्रमित थपिने क्रम जारी छ । प्रत्यक दिन थपिने संक्रमितको संख्या उच्च बन्दै गैरहेको छ । संक्रमणको हिसाबले केहि कम जोखिम देखिएको काठमाडौं उपत्यकामा अहिलेसम्म संक्रमितको संख्या

भारतीय प्रधानमन्त्री मोदी तनावमा : अब के गर्लान ?

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तनावमा परेका छन् । भारतमा दिन दुईगुणा रात चौगुणाको हिसावले कोरोना संक्रमित थपिने क्रमले उनलाई अहिले तनावमा पारेको छ । निकै पछी सुरू भएको संक्रमण

गाउँमा बस्न प्रेरित गर्न इटालीमा अब १ पाउण्डमै घर पाइने

एजेन्सी- इटालीमा पछिल्लो समय एउटा गजवको स्किम ल्याइएको छ । जसअन्तर्गत १ पाउन्डमा घर पाइने छ । कोरोना संक्रमण सँधै रहला, त्यस्तो त नहोला । यदि तपाई इटालीको सुन्दरतामा मोहित

नेपालको नयाँ नक्शामा अमेरिकाको साथ

काठमाडौं- नयाँ नक्शा जारीपछि नेपालल भारतबीच सीमा विवाद भैरहेका बेला अमेरिकी दुतावासले भने नेपालको साथ् दिएको छ । यस्तै नेपालको नयाँ नक्शाको समर्थन गर्दै नयाँ नक्शा प्रयाेग गर्ने पहिलो कूटनीतिक

१६ जिल्लाका प्रहरी प्रमुख फेरिए, को कुन जिल्लामा ? (सूचीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो । प्रहरी मुख्यालयले निकालेको

गुल्मीमा पाँच वर्षकी बालिका पनि संक्रमित : थपिए नयाँ ११ जना

गुल्मी- गुल्मीमा मंगलबार थप ११ जना नयाँकोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना रोकथाम गर्न मास्क नै सबैभन्दा प्रभावकारी रहेको अध्ययन

एजेन्सी । हालैको नयाँ अध्ययनपछि पुनः एकपटक मास्क नै कोरोना संक्रमणलाई एक व्यक्तिबाट अर्कोमा सर्न नदिने सबैभन्दा उपयुक्त तरिका भएको पुष्टि भएको छ । टेक्सस र क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुको एक टोलीले

यस्तो छ बेइजिङको पछिल्लो अवस्था

बीबीसी- चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ। कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार