
नारायणकाजीको आरोप: तथ्य र प्रमाण नभएकै कारण भारत
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी )नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अतिक्रमण गरेको नेपाली भूमि प्राप्त गर्न अभूतपूर्व राष्ट्रिय एकता पैदा भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित