कमल थापाले भने: चिनियाँ कम्युनिष्टसँग नेकपाको कन्फरेन्स बकवास
काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच हुन लागेको अन्र्तक्रिया कार्यक्रमबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अपत्ति जनाएका छन् । अध्यक्ष थापाले उक्त कार्यक्रम आपत्तिजनक नवऔपनिवेशिक अभ्यास