इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब
काठमाडौं– संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार अनुसन्धान प्रतिवेदन