प्रमुख समाचार Archives - Page 56 of 880 - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

भीम रावल र विष्णु पौडेलका कारण ओली तनावमा

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास पेचिलो बन्दै गएको छ । शनिबार दिनभरि सर्वसम्मतिका लागि गरिएको प्रयास असफल भएपछि बन्दसत्रले पदाधिकारी र

एमालेको नेतृत्व चयन गर्ने ओलीको तयारी, कुन क्षेत्रबाट को-को बन्दैछन् पदाधिकारी ?

काठमाडौं- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन आज केन्द्रीय नेतृत्व चयन हुन लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले आफूसहित पदाधिकारी र केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्ने भएका छन्। यसका

ओलीले हिटलर जस्तै नेताहरूलाई दास बनाए: डा.भट्टराई

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन् । एमालेको चितवन महाधिवेशनमा सबै अधिकार आफूले लिएर

सर्वसाधारणलाई ‘धार्मिक भ्रमण’ भन्दै झुक्याएर महाधिवेशनमा ल्याएको खुलासा

काठमाडौं । एमाले १० औं महाधिवेशन उद्घाटन सत्रमा हिभागिता मात्रै होइन, कतिपय यसबारे ‘अनभिज्ञ’ रहेको पाइएको छ । ‘देवघाट दर्शनको लोभ देखाएर दिनभर महाधिवेशनमा प्रयोग गरिएको’ गुनासोसमेत आउन थालेका छन्

सहमतिको नाममा २१ सय बढी प्रतिनिधिको अधिकार कुन्ठित गर्दै ओली

चितवन — एमालेको नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले आफूमा केन्द्रित गरेका छन् । उपमहासचिव विष्णु पौडेलले शनिबार साँझ बन्दसत्रमा राखेको प्रस्ताव पारित भएकाले आइतबार ओलीले पदाधिकारी र केन्द्रीय

एक वर्षमा माओवादीलाई पहिलो पार्टी बनाउने देवेन्द्र पौडेलको घोषणा

बलेवा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने

ओलीको अन्तिम प्रयास: रावललाई वरिष्ठ उपाध्यक्ष र नेम्वाङलाई अन्यत्रै व्यवस्थापन

चितवन- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयासमा नेताहरु लागिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट

रावललाई ओलीको कटाक्ष: ‘तपाइँ को सँग लड्ने हो ?’

काठमाडौं- एमालेको १०औं राष्ट्रिय महाधिवेशनको शनिबारको बन्दसत्र अबेर राति टुंगिएको छ। फेरि आइतबार बिहान बन्दसत्र चल्ने भएको छ। आइतबारको बन्दसत्रमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको नामावली सार्वजनिक गर्ने बताएका छन्। शनिबार

ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको नामावली सार्वजनिक गर्दै

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबारको बन्दसत्रमा पदाधिकारी र केन्द्रीय कमिटीको नामावली सार्वजनिक गर्ने भएका छन्। एमालेको १०औं राष्ट्रिय महाधिवेशनको शनिबारको बन्दसत्र अबेर राति टुंगिएको छ। फेरि आइतबार

भीम रावल बसेको होटलमा प्रहरीको घेरा

चितवन- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल बसेको होटलमा प्रहरीले घेरा हालेको छ । उपाध्यक्ष रावलमाथि सुरक्षा खतरा भएको भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारी घेरा हालेको बताइएको छ । शनिबार

एमालेकै कार्यकर्ताबाट रावलमाथि सुरक्षा खतरा, सुरक्षा व्यवस्था कडा पारियो

चितवन- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलमाथि सुरक्षा खतरा भएको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । एमालेको अध्यक्षमा उम्मेद्वारी दिएपछि उनीमाथि सुरक्षा खतरा बढेको भन्दै उनी बसेको होटलमा सुरक्षा व्यवस्था

एमालेले दियो ओलीलाई सबै अधिकार

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मतिमा केन्द्रीय कमिटी चयनका लागि सबै अधिकार दिइएको छ। चितवनको सौराहास्थित होटल सेभन स्टारमा चलेको एमाले १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले सर्वसम्मति गर्न अध्यक्ष