विपन्नमाथि वनमन्त्री शक्ति बस्नेतले यसरी गरे मजाक
काठमाडौं- चितवन माडी–९ कुसुमखोलामा चेपाङका घरमा हात्ती लगाएर भत्काउने र आगो लगाएर खरानी बनाउने निकुञ्जको निर्णयको पक्षमा उभिएका छन् वनमन्त्री शक्ति बस्नेत । गरिबका जनताको र जलाउनेलाई छानबिन गरेर दोषीलाई कारबाही