प्रमुख समाचार Archives - Page 523 of 880 - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

सरकारले भन्यो: यस्ता लक्षण देखिए कोरोना परिक्षण गराउनुस

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ वटा लक्षण देखिए कोरोना परीक्षण गराउन आग्रह गरेको छ। ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, गन्ध हराउने, स्वाद नपाउने र झाडापखाला भएमा कोरोना परीक्षण गर्न मन्त्रालयले

चीनमा फेरि भेटियो नयाँ भाइरस: कैयौंको मृत्यु, संक्रमित सय पुग्न थाले

एजेन्सी- चीनबाट नै सुरू भएको कोरोना भाइरसले विश्व हल्लाइरहेका बेला चीनमा भने अर्को खतरनाक भाइरस भेटिएको छ । जसका कारण कैयौं मानिसको ज्यान गएको बताइएको छ । कोरोना भाइरसको संक्रमण

दुई सय यात्रु बोकेको भारतीय विमान दुर्घटना

नयाँ दिल्ली । करिब दुई सय यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना भएको छ । दुबइबाट भारतको दक्षिणी राज्य केरालाको कालीकट विमानस्थलमा चिप्लिँदा दुर्घटना भएको बीबीसीले जनाएको छ । भारती

निजी अस्पताललाई आइसोलेसन बनाउन गृहलाई पत्र

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन गृह मन्त्रालयलाई पत्र काटेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा कोरोना संक्रमित बढिरहेकाले निजी अस्पताललाई आइसोलन बनाउन

ईश्वर पोखरेलसहितका मन्त्रीहरू शीतल निवासमा: यस्तो भयो छलफल

काठमाडौं- काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। कोरोना संक्रमितको संख्या बढेकोमा राष्ट्रपति विद्या भण्डारीले चिन्ता व्यक्त गरेकी छिन्। उपप्रम पोखरेलका साथमा परराष्ट्रमन्त्री

काठमाडौंको अवस्था थप जटिल: एकैदिन थपिए १०६ संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकाको अवस्था थप जटिल बन्दै गइरहेको छ । उपत्यकामा आजामात्र थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन् । शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १०६ जनामा

टोपबहादुरले भने: प्रचण्डले माग्दैमा ओलीले राजिनामा किन दिने ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन्। प्रेस संगठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले आलोपालो

वीर अस्पतालका २ चिकित्सक कोरोना संक्रमित, ३५ जना क्वारेन्टाइमा

काठमाडौं- काठमाडौंमा कोरोना संक्रमणको भयानक रुप देखिन थालेको छ । प्राय सबै क्षेत्रमा संक्रमण बढ्न थालेपछि जनजीवन त्रासमा छ । काठमाडौंको वीर अस्पतालमा कार्यरत थप एक जना चिकित्सकमा पनि कोरोना

महावौद्ध र असनका व्यापारीहरूमा कोरोना संक्रमण: पसलहरु बन्द

काठमाडौं । काठमाडौं र असनका व्यापारीहरूमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो समय राजधानी काठमाडौंका विभिन्न स्थानमा कोरोना संक्रमणको भयाबह रुप देखिन थालेको छ । काठमाडौं प्रहरी परिसर

काठमाडौं उपत्यकामा थप २ संक्रमितको मृत्यु

काठमाडौं- ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ। अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ४५ वर्षकी महिला र ४१ वर्षका पुरुषको शुक्रबार बिहान मृत्यु भएको

काठमाडौँ उपत्यका १५ दिन ‘सटडाउन’ गर्ने निर्णय

काठमाडौँ- काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम निकै बढेको भन्दै १५ दिन ‘सटडाउन’ गर्ने निर्णय भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरी सर्टडाउन गर्ने निर्णय गरिएको हो ।

प्रधानमन्त्रीका सल्लाहकार रिमालले दिए नारायणकाजीलाई चेतावनी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठविरुद्ध खनिएका छन् । आक्रोशपूर्ण अभिव्यक्ति दिँदै रिमालले ‘विधि र पद्दति’को नक्कली गीत गएको आरोप समेत लगाएका छन्