
अब हरेक अस्पतालले २० वटा बेड कोरोनाका लागि
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी, गैरसरकारी सबै अस्पतालहरुलाई २० प्रतिशत बेड कोरोनाका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएकाले मन्त्रालयले यस्तो निर्देशन