![](https://himalpost.com/wp-content/uploads/2020/07/Shanta_chaudhary.jpg)
शान्ता चौधरीले भनिन: सामाजिक संजालले समाज ध्वस्त भयो,
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरीले सामाजिक संजालको कारण समाजमा अपराध र विकृति दिनप्रतिदिन बढ्न थालेको कारण यसलाई नियन्त्रण गर्नुपर्ने बताएकी छन् । सामाजिक