
भरतपुरमा टोलकै अध्यक्षको नेतृत्वमा डाक्टरमाथि ज्यादती
काठमाडौं- भरतपुर महानगरपालिकाका बासिन्दाले कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीलाई नै मानसिक तनाव दिएका छन् । शुक्रबार उनीहरू ‘आइसोलेसन होम, कोरोना संक्रमित’ लेखिएको ब्यानर बोकेर डाक्टरकै घरमा टाँस्न गएका छन् । चितवनको