![](https://himalpost.com/wp-content/uploads/2020/04/kp-Oli-Madhav-Nepal-1.png)
पार्टीको नेतृत्व लिन ओलीले आग्रह गरेपछि नेपालले भने:
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधव कुमार नेपालबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमै भएको भेटमा पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल भएको