![](https://himalpost.com/wp-content/uploads/2020/03/teku-aspatal-1.jpg)
धुलिखेल, शिक्षण, पाटन र टेकु अस्पतालमा निःशुल्क उपचार
काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितलाई भर्ना गर्नुअघि २० देखि ७५ हजारसम्म धरौटी जम्मा गर्नुपर्छ । अस्पतालका अनुसार सामान्य आइसोलेसन खर्च दैनिक तीन हजार पाँच सय, लक्षणसहितका संक्रमितको आइसोलेसन खर्च