प्रमुख समाचार Archives - Page 443 of 880 - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

ओली-प्रचण्ड भेट्दै: के होला छलफल ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता हुने भएको छ । आज बिहिबार दिउँसो भेटघाटको तयारी

गरिब र भोका नागरिकको पेटमाथि मेयर विद्यासुन्दरको भद्दा मजाक

काठमाडौँ- बुधबार बिहान साढे १० बजे वीर अस्पतालतिरको खुलामञ्चको गेट छेवैमा भेटिए, रेशम बुढाथोकी। ह्वीलचियरमा रहेका उनले तौलियाले खुट्टा छोपेका थिए । ह्वीलचियरमै ब्याग उनिएको थियो। टाउकोमा टोपी अनि मुखमा मास्क

ओबामाको भन्दा बढी मत ल्याएर रेकर्ड तोडे बाइडेनले

एजेन्सी- डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले बाराक ओबामाको लोकप्रिय मतको कीर्तिमानलाई तोडेका छन् । राष्ट्रपतीय चुनावमा सबैभन्दा धेरै भोट प्राप्त गरेको नयाँ कीर्तिमान बनाउन बाइडेन सफल भएका

भारतमा ह्वात्तै घट्दै, नेपालमा एकाएक बढ्दै संक्रमण

काठमाडौं- सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्। पाकिस्तानमा सबैभन्दा

राजनीतिक र मनोवैज्ञानिक दबाबमा प्रधानमन्त्री ओली

काठमाडौं- नेकपाको एकता संकटमा पर्ने गरी ध्रुवीकरण सुरु भएकै वेला प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउने खेल भइरहेको संकेत गरेका छन्। स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन र कर्णाली प्रदेश सरकार पुनर्गठनलगायतका

डा. भट्टराईले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । डा. भट्टराईले पहिलो संविधानसभा असफल बनाउन ओली नै

आफू निकटलाई ओलीको निर्देशन: एक-दुई दिनमा जे पनि हुनसक्छ, तयारी गर्नु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफू घेराबन्दीमा परेको भन्दै केहि दिनभित्रमै जे पनि हुनसक्ने भन्दै तयारी अवस्थामा रहन आफूनिकट नेताहरूलाई निर्देशन दिएका छन् । बुधबार प्रदेश नम्बर १

माधव नेपालले भने: ओलीबाट अब नेकपाको नेतृत्व सम्भव छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले प्रदीप नेपाललाई उनकै निवास पुगेर भेटवार्ता गरेका छन् । शनिबार प्रधानमन्त्री निकट नेताहरुले सक्रिय

नेताहरूलाई प्रधानमन्त्री ओलीले भने: ढुक्क हुनुहोस अब भारतले दु:ख दिन्न

काठमाडौं- ‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘र का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर

दोस्रो पुस्ताले हस्तक्षेप नगरे नेकपा फुट्ने पक्का

काठमाडौं- सत्तारुढ पार्टीको एकता दुर्घटनातर्फ उन्मुख छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले तत्काल बैठकमा नबस्ने, गुटगत आधारमा बैठक बसे निर्णय नमान्ने र बहुमतका आधारमा कुनै निर्णय भए झन् ठूलो

ओलीलाई नेपालको जवाफ: ढाँट, छल र कपट गरेर केटाकेटी पारा नदेखाउनुस्

काठमाडौं- प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा

पूर्व एमाले मिलाउन ओली पक्षका नेताहरूको दौडधुप: एक्लिएलान् त प्रचण्ड ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति