संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने अडानमा परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधन गर्नुपर्ने बताएका छन्। मन्त्री ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । सोमबार संघीय संसदको राज्य व्यवस्था











