प्रमुख समाचार Archives - Page 435 of 880 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

अहिले कांग्रेस सरकारमा जान्न: कांग्रेस प्रवक्ता

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापतिसँग सत्ता साझेदार गर्न प्रस्ताव राखेको भन्दै खबर बाहिरिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा जाने भ्रममा नपर्न आग्रह गरेका

काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं – काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृहमन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । आइतबार गृह मन्त्रालयले काठमाडौंमा काली पराजुली र भक्तपुरमा

चीन-नेपाल मनैदेखि झन नजिक

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् । एभरेष्ट होटलमा शुक्रबार शुरु भएको ‘युन्नान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान

नेकपा बचाउने जम्मा २ उपाय

काठमाडौं- अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकको ‘ब’ सम्म सुन्न इच्छुक थिएनन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल र अन्य केही नेता ‘बैठक बसाएरै छाड्ने’ ढिपीमा थिए। प्रधानमन्त्रीलाई शुभेच्छुकहरूले सुझाव दिए,

नेपाल भ्रमणमा किन आउँदैछन् चिनियाँ रक्षामन्त्री ?

काठमाडौँ- चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन

नेकपामा प्रधानमन्त्री ओली समुहको नैतिक पराजय

काठमाडौं- नेकपा सचिवालयको कात्तिक २८ गते बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रस्तावलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले प्रस्तावको रूपमा स्वीकार नै गरेको छैन

प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै नदिई उपप्रधानमन्त्रीले एआईजीको दरबन्दी थपेपछि…

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले थाहै नपाई नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी सुटुक्क थपिएको छ। नेपाल प्रहरीमा पाँचजना प्रहरी नायब महानिरिक्षक

कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै लिइने

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ। विद्यार्थीलाई

प्रचण्डलाई ओलीले दिए कडा चुनौती

काठमाडौं- सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन्। प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र

दुई पत्नी भएका सल्यानका एक वडाध्यक्ष अर्कैकी पत्नी लिएर फरार

सल्यान- सल्यानका एक वडाध्यक्ष अर्कैकी पत्नी लिएर फरार भएका छन् । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेका हुन् । उनी गाउँकै गौरी

प्रधानमन्त्री बिहिबार पनि शितलनिवासमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रपतिसँग भेट निकै बाक्लो बन्दै गैरहेको छ । पछिल्लो ३६ घण्टामा मात्रै प्रधानमन्त्री ३ पटक परामर्शका लागि शितलनिवास पुगेका छन् । बिहिबार बिहानै शितलनिवास पुगेका

हिन्दूराष्ट्र र राजसंस्था माग्दै धनगढीमा विशाल प्रदर्शन

धनगढी- कैलाली सदरमुकाम धनगढीमा हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा विशाल प्रदर्शन भएको छ। राजतन्त्रको विकल्प गणतन्त्र हुन नसक्ने भन्दै राजसंस्थाको पक्षमा प्रदर्शन भएको हो। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निश्केको