![](https://himalpost.com/wp-content/uploads/2020/11/chinese-fenhe.jpg)
चिनियाँ रक्षामन्त्री भोलि आउने औपचारिक जानकारी सार्वजनिक
काठमाडौं- चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे भोली आइतबार नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी गराएको छ । औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल भ्रमणबारे शनिबार बिहान