प्रमुख समाचार Archives - Page 429 of 880 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

प्रचण्डलाई अनुशासनको कारबाही गर्न ओलीको प्रस्ताव

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनुशासनको कारबाही गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीको लेटरहेड दुरुपयोग गरेको

राजनीतिक र नैतिक संकटमा ओली: आफूअनुकुल नहुने भएपछि बैठक नराख्न उर्दी

काठमाडौं- प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित

नेकपाबाट निर्वाचित एक वडाध्यक्षले दिए राजीनामा

डडेल्धुरा- डडेल्धुरा आलिताल गाउँपालिका वडा नम्बर १ का नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित भएका एक वडाअध्यक्षले राजीनामा दिएका छन्। अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका छन्

विष्णु पौडेललाई केक खुवाएर सुरू भयो सचिवालय बैठक

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा सचिवालय बैठकमै केक काटेर सेलिब्रेसन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकअघि केक काटिएको हो । पार्टीमा तनाव भैरहेका बेला

बालुवाटारमा सुरू भयो सचिवालय बैठक

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अघिल्लो बैठकले तय गरे अनुसार आजको बैठक पार्टी मुख्यालयमा बस्ने भनिएपनि अन्तिम समयमा सुरक्षाको

काठमाडौंमा सभा, जुलुस, प्रदर्शन नगर्नु: जिल्ला प्रशासन

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्था भयावह रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन र अभियान संचालन नगर्न निर्देशन जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं मंगलबार विज्ञप्ति

भ्रष्टाचार प्रतिवेदन: के सरकारसंग सामान्य ज्ञान पनि छैन ?

बीबीसी- ट्रान्सपरेन्सी इन्टरन्याश्नल टीआईले ‘नेपालमा गत वर्ष भ्रष्टाचार झन् बढेको’ प्रतिवेदन सार्वजनिक गरेपछि नेपाल सरकारले खण्डन गरेको विषयलाई लिएर विभिन्न कोणबाट टीका-टिप्पणी भइरहेको छ। आलोचकहरूले ‘अनुकूल प्रतिवेदन आउँदा सरकारी प्रगतिको

राजावादीबाट ‘सुरक्षा थ्रेट’ भएको भन्दै सारियो नेकपा सचिवालय बैठक

काठमाडौं- मंगलबार दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालयको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सारिएको छ । सुरक्षा खतराको कारण देखाउँदै बैठक धुम्बाराहीबाट बालुवाटार सारेको बताइएको छ

प्रचण्ड-नेपालको कदमले ओलीपक्ष तनावमा

काठमाडौं- सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको १९ पृष्ठको प्रस्तावमा उल्लेख भएका विषय पार्टी अभिलेखमा सँधैका लागि रहने भएपछि अहिले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा

आजको सचिवालय बैठक धुम्बाराहीमा नबस्ने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज धुम्बाराहीमा बस्ने भनिएको बैठक सरेको छ । यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेको थियो । आज बोलाइएको सचिवालय

नेकपा सचिवालय बैठक बस्दै: छलफल लम्बिने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज (मंगलबार) बस्दैछ। बैठक दिउँसो १ बजे नेकपा मुख्यालय धुम्बाराहीमा बस्नेछ। यसअघि १३ मंसीरमा बसेको सचिवालय बैठकले आजका लागि बैठक

सचिवालय बैठक अगाडी शंकर पोखरेल त्रसित

काठमाडौं- सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तर्सिएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको आवाज सर्वत्र उठेपछि पोखरेल सशंकित बन्दै