
संसद बिघटन र मध्यावधि निर्वाचनबारे ओलीले गरे परामर्श
काठमाडौं- प्रधानमन्त्री केपी ओलीका कारण मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिने त होइन भन्ने प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्रीले लिने निर्णयमा राष्ट्रपति सहयोगी देखिएको अवस्थामा नेकपाभित्रको आन्तरिक कलहको सिकार संघीय