
प्रचण्ड र माधव नेपाल पनि हुतीहारा हुन्: गगन
काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल हुतीहारा भएकाले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको हिम्मत गरेको बताएका