सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन



काठमाडौं- संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापासहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख शैलेस थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेष अधिकारी बालुवाटार पुगेका थिए।

सो क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेलसमेत उपस्थित थिए।

बदलिदो परिस्थितिको सामना गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएका थिए। सबै सुरक्षा निकायलाई हाई अलर्टमा बस्न निर्देशन दिइएको थियो।