प्रमुख समाचार Archives - Page 40 of 880 - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

एमाले अराजक समूह बन्यो, त्यसको काम भ्रम फैलाउने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेले भ्रम फैलाइरहेको बताएका छन्। पार्टी निकट बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले केही अराजक समूहले देश र जनताप्रति गैर–जिम्मेवार भएर

देउवालाई झट्का लाग्ने चुनावी परिणाम: आफ्नै समूहमा असन्तुष्टि

काठमाडौँ- कांग्रेस महामन्त्रीमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दुवै उम्मेदवार पराजित भएका छन् । देउवा प्यानलबाट महामन्त्री पदका उम्मेदवार पूर्व सहमहामन्त्री प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भएका हुन् ।

८ जना सहमहामन्त्री मध्ये ३ को मतगणना हुँदै, अरूको भोलि

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सभापति, उपसभापति र महामन्त्रीको मतगणनापछि सहमहामन्त्री पदको मतगणना शुरु गर्ने तयारी गरिएको छ। कांग्रेसको निर्वाचन समितिले आजै सहमहामन्त्री पदको

अब सक्रिय राजनीतिबाट अलग हुने मिनेन्द्र रिजालको संकेत

काठमाडौं । रक्षामन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता डा. मीनेन्द्र रिजालले आफू राजनीतिमै नरहने संकेत गरेका छन् । पदबाट राजीनामा दिएपछि उनले राजनीतिमा रहने वा नरहने निष्कर्षमा नपुगेको बताएका छन्

सभापतिलाई सहि ठाउँमा उभ्याउने काम हाम्रो भयो: गगन थापा

काठमाडौं- महामन्त्रीमा निर्वाचित भएपछि गगन थापाले नेपाली कांग्रेसलाई अब भरोसा गर्न सकिने पार्टी बनाउने बताएका छन्। ‘आज नेतालाई समेत भरोसा गर्न सकिने अवस्था छैन। तर हामी अब नेपाली कांग्रेसलाई भरोसा

गगन थापासँग हल बाँधेर काम गर्छु: विश्वप्रकाश

काठमाडौं-नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापासँग हल बाँधिएर काम गर्ने बताएका छन् । विजयी भएको घोषणापछि पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै शर्माले गगनसँग मिलेर अगाडि

गगन थापा बने ‘म्यान अफ दि इलेक्सन’

काठमाडौं- काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मामा महामन्त्रीमा विजयी भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी

को हुन् महामन्त्री बनेका गगन र विश्वप्रकाश ?

काठमाडौं । शुरुआती अवस्थाबाटै अग्रता लिइरहेका गगन थापाले सर्वाधिक मतसहित नेपाली कांग्रेस कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा विजयी भएका छन्। कूल खसेको ४६८२ मत खस्दा थापाले सर्वाधिक बढी ३

गगन र विश्वप्रकाशको अनौठो जोडी: विद्यार्थी कालदेखि एकले अर्कालाई माग्थे मत

काठमाडौं- गगन थापा र विश्वप्रकाश शर्मामा धेरै समानता छ । यी दुबै नेता तत्काल धारणा बनाउन सक्छन, प्रस्ट विचार राख्न सक्ने कौशलले लोकप्रिय छन् । दुबै कुनै वंश र विरासतभित्रका

विश्वप्रकाशले भने: यो विजय व्यक्ति र गुटको होइन

नेपाली कांग्रेसको महामन्त्रीको जीत सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् । उनले यो विजय व्यक्ति र गुटको नभएको बताए । ‘व्यक्ति र गुटको विजय बिलकुलै होइन, फरक–फरक विचार

कांग्रेसमा देउवाभन्दा गगन लोकप्रिय

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जित्ने पक्का भएको छ। मतगणना अन्तिम चरणमा प्रवेश गर्दा गगन झन्डै २ तिहाइ मत ल्याएर विजयतर्फ अग्रसर छन् भने विश्वप्रकाशले पनि

गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहँदा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् । थापाले कांग्रेसमा लोकप्रिय मत पाएका