ओलीले तोके सातै प्रदेशका संयोजक: टोपबहादुरले पनि पाए
काठमाडौं । नेकपा केपी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सातै प्रदेशमा संयोजक तोकेका छन् । सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा