प्रमुख समाचार Archives - Page 384 of 880 - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

आफ्नै गृहजिल्ला पुग्दा गृहमन्त्री बादललाई झट्का

चितवन – गृहमन्त्री रामबहादुर थापा बादललाई आफ्नै गृहजिल्ला चितवनमा आफ्नै समर्थकले कालो झण्डाले स्वागत गरेका छन्। प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन

शत्रुको गोलीले नढलेका योद्दाहरू ओलीको गुलियोमा फसे: नेता नेपाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–नेपाल समूह )का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नभएको दाबी गरेका छन् । आइतबार नेकपा प्रवास कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै

मन्त्रिपरिषद् विस्तार: सात दिनभित्र उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तार गरेकोबारे सरकारलाई छलफलमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद विस्तार गरिएकोबारे सर्वोच्च अदालतले लिखित रूपमा एकसाता भित्र कारण पेस गर्न सरकारका नाममा

ओलीले श्रद्धाञ्जली दिएपछि योगेश भट्टराईले फर्काए कडा जवाफ

काठमाडौं- प्रधानमन्त्री ओलीले नेताहरूलाई श्रद्धाञ्जली दिएपछि पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले योगेश भट्टराईले कडा जवाफ फर्काएका छन् । उनले प्रधानमन्त्री ओलीले जिउँदा नेताहरुमाथि श्रद्धाञ्जली दिएको विषयमा

प्रदेशसभा पनि विघटन हुने सम्भावना

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने संकेत गरेकी छन् । सोमबार प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाम्फे

संसद विघटन गर्नेको हिसाबकिताब गर्ने रामकुमारी झाँक्रीको चेतावनी

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै

नेपाल ल्याउने भनिएको भ्याक्सिन भारत सरकारले निर्यात गर्न रोक लगायो

काठमाडौं- नेपाल ल्याउने तयारी गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतले निर्यातमा रोक लगाएको छ । विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन निर्यातमा भारतले

सिंगापुर र अमेरिकामा उपचार गराएकी सीतालाई किन लगिँदैछ भारत ?

काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्‍नी सीता दाहालको उपचारका लागि आज भारत जाँदैछन् । पुरानै रोग बल्झिएपछि केही दिनदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी सीतालाई भारत लगिँदै छ ।

गृह मन्त्रालयले थाल्यो निर्वाचनको सुरक्षा तयारी

काठमाडौं- सरकारले प्रतिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन गरेको छ । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति

मन्त्रिपरिषद बैठक बस्दै: कस्ता एजेण्डामा हुँदैछ छलफल ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । विकसित राजनीतिक घटनाक्रम र समसामयिक बिषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ । बैठक सोमबार बेलुका ४ बजे प्रधानमन्त्री

पार्टीको नाम र चुनाव चिन्ह कसले पाउलान ? यस्तो छ आयोगको तयारी

काठमाडौं- संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ । पत्रमा प्रचण्डलाई सात दिने समयसीमा दिइएको छ भने

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन् एजेण्डा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षधरको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । सरकारको असंवैधानिक कदमका विरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे