
बोल्दाबोल्दै माधव नेपालले वामदेवको ४० मिनेटको भाषण सम्झिएपछि…
काठमाडौँ- नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा दाहाल–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय