जसपा सांसद यादवले संसदमै हिमानीको प्रशंसा गरेपछि…
काठमाडौं- जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदमै पारस पत्नी हिमानी शाहको प्रशंसा गरेका छन् । उनले भारतीय महिलाप्रति पूर्वाग्रह राखेर नागरिकतासम्बन्धी कानून बनाइएको बताउँदै उनको तारिफ गरेका हुन् ।