
झलनाथ खनाल गम्भीर बिरामी: मनमोहनबाट नर्भिकमा सारियो
काठमाडौँ- मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना भएका पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा पीसीआर परीक्षण गर्दा खनाललाई संक्रमण देखिएको हो । मनमोहनमा